सूचना !!
आदरणीय सम्पूर्ण TESON सदस्यज्यूहरूमा नमस्कार !
यही फागुन २४ गते TESONकाे वार्षिक साधारण सभा कार्यक्रम प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा ११:०० बजे सुरु हुने भएकाले सम्पूर्ण TESON सदस्यहरूको समयमा नै गरिमामय उपस्थिति र सहभागिताकोलागि हार्दिक अनुरोध गर्दछाैं ।
धन्यवाद |
TESON कार्यसमिति